- Tas Bahadur Shreshta

Message From Chairman​

आदरणिय शेयर सदस्य तथा दाजुभाई, दिदी बहिनीहरुमा सहकारी अभिवादन गर्दछु । आज कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. विर्तामोड ४ झापा तपाईहरुको असिम विश्वास, सहयोग र सुझावले सफलता पूर्वक २२ औ बसन्तको पाईला टेकिरहेको छ । यहाहरुको यस विश्वास र आस्थालाई अविचलित हुन नदिई अविछिन्न रुपमा संस्थालाई अगाडि बढाई रहने हामी प्रण गर्दछौं । संस्थाले आफ्ना सदस्यहरुको वित्तिय सेवाको विश्वासनियता मात्र नभएर उद्यमशिलता र रोजगारको लागि आवश्यक तालीम, सीप दिनका साथ सामाजिक सुरक्षाका सेवाहरुलाई पनि प्रभावकारी र विश्वासनियता बनाउन चाहान्छौं ।

Digital Payment

The Karnali’s mobile banking app is a game-changer! It’s simple, easy to use and navigate, yet sophisticated, and offers a seamless banking experience. We can easily pay my bills, transfer & top-up money, and check my account balance and transaction history anytime:anywhere, all from smartphone. Karnali Smart App makes banking on-the-go a breeze.


गतिविधि तथा सुचनाहरु

  • निस्क्रिय शेयर सदस्यहरुमा जारी गरिएको सूचना

    प्रस्तुत विषयमा कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. झापाको निष्क्रिय रहनुभएको शेयर सदस्य ज्यूहरुमा यो सूचना प्रकाशित गरिन्छ कि संस्थामा शेयर सदस्यता प्राप्त गरी न्यूनतम शेयर र बचत रु. १०००/- वा सो भन्दा कम भई तीन वर्ष भन्दा बढी निष्क्रिय रहेका सदस्य ज्यूहरुले यस सूचना प्रकाशन भएको मितिले २०८१ आषाढ मसान्त भित्र खाता संचालन

    July 4, 2024
  • कर्णाली बचत तथा ऋण सहकारी संस्थाद्वारा क्यालेन्डर छपाइका लागि कोटेशन आह्वान

    Karnali Saving & Credit Co-operative Ltd. ले आगामी वर्ष २०८३ का लागि वार्षिक क्यालेन्डर छपाइ गर्न इच्छुक छापाखाना, फर्म तथा कम्पनीहरूबाट सिलबन्दी कोटेशन पेश गर्न आह्वान गरेको छ। संस्थाले आफ्नो वार्षिक प्रकाशन कार्यक्रम अन्तर्गत गुणस्तरीय क्यालेन्डर उत्पादनका लागि प्रतिस्पर्धात्मक प्रस्ताव माग गरेको हो। संस्थाले निर्धारण गरेको मापदण्ड अनुसार क्यालेन्डर छपाइ गर्न सक्षम तथा अनुभवी छापाखाना

    March 15, 2026
  • कर्जा सूचना केन्द्रमा दर्ता !

    हाम्रो संस्थाले कर्जा सूचना केन्द्र लिमिटेड (CIB Nepal), हेरिटेज प्लाजा, कमलादी, काठमाडौं मा औपचारिक रूपमा दर्ता भएको जानकारी गराउँदा हामी अत्यन्त हर्षित छौं। यस सम्बन्धमा प्राप्त आधिकारिक पत्र यसैसँग संलग्न तस्बिरमार्फत सार्वजनिक गरिएको छ। कर्जा सूचना केन्द्रमा दर्ता हुनु भनेको संस्थाले वित्तीय अनुशासन, पारदर्शिता र उत्तरदायित्वलाई उच्च प्राथमिकता दिएको स्पष्ट संकेत हो। यस प्रणालीमार्फत ऋणसम्बन्धी

    February 13, 2026
  • राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सहकारी सञ्चालनका लागि इजाजतपत्र

    हाम्रो सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरण, पुल्चोक, ललितपुर बाट सहकारी सञ्चालनका लागि आधिकारिक अपरेटिभ इजाजतपत्र प्राप्त गरेको महत्वपूर्ण अवसरमा यो तस्बिर सार्वजनिक गर्न पाउँदा हामी गर्व महसुस गर्दछौं। यो इजाजतपत्र केवल कागजी प्रमाणपत्र मात्र नभई, हाम्रो सहकारीले कानुनी प्रक्रिया, मापदण्ड र पारदर्शिताका सबै आवश्यक चरण पूरा गरेको औपचारिक मान्यता हो। यसले संस्थाको दिगोपन, उत्तरदायित्व

    February 13, 2026
  • बर्ष २०८२ का लागि संस्थाको बुकलेट सार्वजनिक

    *** बुकलेटका केही पानाहरुमा फन्टको समस्या देखिएकाले PDF Download गरी पढ्नुहोला ।

    November 18, 2025