Message From Chairman
आदरणिय शेयर सदस्य तथा दाजुभाई, दिदी बहिनीहरुमा सहकारी अभिवादन गर्दछु । आज कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. विर्तामोड ४ झापा तपाईहरुको असिम विश्वास, सहयोग र सुझावले सफलता पूर्वक २२ औ बसन्तको पाईला टेकिरहेको छ । यहाहरुको यस विश्वास र आस्थालाई अविचलित हुन नदिई अविछिन्न रुपमा संस्थालाई अगाडि बढाई रहने हामी प्रण गर्दछौं । संस्थाले आफ्ना सदस्यहरुको वित्तिय सेवाको विश्वासनियता मात्र नभएर उद्यमशिलता र रोजगारको लागि आवश्यक तालीम, सीप दिनका साथ सामाजिक सुरक्षाका सेवाहरुलाई पनि प्रभावकारी र विश्वासनियता बनाउन चाहान्छौं ।
हाम्रो कार्यक्षेत्र
" प्रविधि संगै कर्णाली, छिटो र सजिलो मोबाइल बैंकिङ्ग प्रणाली "
The Karnali's mobile banking app is a game-changer! It's simple, easy to use and navigate, yet sophisticated, and offers a seamless banking experience. We can easily pay my bills, transfer & top-up money, and check my account balance and transaction history anytime:anywhere, all from smartphone. Karnali Smart App makes banking on-the-go a breeze.
Scan or click the button below to download our mobile banking app.
२०८१ भदौ सम्मको अवस्था
बर्ष २०८१ का लागि संस्थाले सार्वजनिक गरेको बुकलेट तल पढ्नुहोस !
सूचना तथा गतिविधिहरु
Connect with us on Facebook. If you would like to keep up on the latest update, come by and connect with us on facebook
21 hours ago
बिशेष उपचार कोषबाट ६ लाखको सुबिधा सेयर सदस्य ज्युलाई - Karnali Saving and Credit Cooperative Ltd.
संस्थाको चारआली सेवाकेन्द्रमा कारोबार गर्दै आउनु भएको शेयर सदस्य भिम माया ...5 days ago
धितोमा रहेको अचल सम्पत्ति लिलाम बिक्रि गरिने बारेको ३५ दिने अत्यन्तै जरुरी सार्वजनिक सूचना - Kar
धितोमा रहेको अचल सम्पत्ति लिलाम बिक्रि गरिने बारेको ३५ दिने अत्यन्तै जरुरी...2 weeks ago
2 weeks ago
3 weeks ago
3 weeks ago
धेरै सोधिने प्रश्न र त्यस सम्बन्धि जानकारीहरु
यहाँ राखिएका जानकारीहरुले हजुरहरुको सम्पूर्ण जिज्ञासालाई नसमेट्न सक्छ यधपी हामिले अधिकांश रुपमा सोधिने प्रश्न र त्यस सम्बन्धि जानकारीहरु समेट्ने प्रयास गरेका छौ। अन्य पनि जानकारीका लागि contact page मा उपलब्ध माध्यमबाट या संस्थाको आधिकारिक फेसबुक पेज मार्फत सम्पर्क गर्नु हुन् अनुरोध गर्दछौ।