साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. काठमाडौँको २३ औं वार्षिक उत्सव समारोहको अवसरमा आयोजित कार्यक्रममा साझेदार बचत तथा ऋण सहकारी संस्थाहरु मध्ये उत्कृस्ट व्यवसायिक साझेदार संस्थाको रुपमा हामी कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. सम्मानित भएका छौँ। यस अवसरमा हामी सम्पूर्ण कर्णाली सहकारी संस्था परिवारलाई हार्दिक बधाई !

तस्बिरमा प्रमुख अथिति नेपाल राष्ट्र बैंकका गभर्नर श्री महा प्रसाद अधिकारी ज्यूको हातबाट सम्मान ग्रहण गर्नु हुदै संस्थाका सचिव श्री भूपाल बस्नेत ज्यू !



Leave a Reply