उपनिर्वाचन सम्बन्धी निर्वाचन कार्यक्रम तालिका

उपनिर्वाचन सम्बन्धी निर्वाचन कार्यक्रम तालिका

संघीय सहकारी ऐन २०७४ नियमावली २०७५, प्रदेश सहकारी ऐन र नियमावली २०७६ सहकारी विभागबाट जारी भएका निर्देशिका मापदण्ड, संस्थाको विनियम २०५७ संशोधन सहित पुनरलेखन २०८० को दफा ३५ तथा प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेश इनरुवा सुनसरीको च.नं. प.स. ८४/२०८०/०८१ मिति २०८१/०५/०२ को पत्र बमोजिम उपाध्यक्ष- १ र लेखा सुपरीवेक्षण समिति सदस्य – १ पदको उपनिर्वाचनद्धारा सम्पन्न गर्नका लागि तपसिल अनुसारको निर्वाचन कार्यक्रम प्रकाशन गरिएको सम्पूणर् शेयर सदस्यहरुलाई जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।



Leave a Reply