Field Assistant
विज्ञापन नं. १/२०८२/२०८३
कर्मचारी आवश्यकता
पद : फिल्ड सहायक
कर्मचारी आवश्यक सेवाकेन्द्र – उर्लाबारी
सम्पर्क नं. – ९८०९२६९५००
उमेर – नेपाली नागरिकता भई बढीमा ४५ वर्ष ननाघेको
शैक्षिक योग्यता – SLC/SEE उत्तीर्ण
संख्या – १ जना
मासिक सुविधा
संस्थाको नियमानुसार
अन्य सुविधा
वर्षे तथा उपचार खर्च, वार्षिक बोनस, उपदान, सञ्चयकोष
Department: Collection
Project Location(s): Urlabari
Education: SLC/SEE Passout
Compensation: As per organization rules
वाञ्छनीय योग्यता
- कम्प्युटर सम्बन्धी ज्ञान भएको र मोटरसाइकल लाइसेन्स भएको।
- कुनै पनि वित्तिय क्षेत्रमा कम्तिमा १ वर्ष काम गरेको अनुभव भएको।
पेश गर्नु पर्ने कागजात
- हस्तलिखित निवेदन र बायोडाटा
दरखास्त अन्तिम मिति
- २०८२ चैत्र ३० गते कार्यालय समयसम्म उर्लाबारी सेवाकेन्द्रमा