संस्थाको संक्षिप्त परिचय
कार्यक्षेत्र – ३ जिल्ला (झापा, मोरङ्ग, ईलाम)
स्वीकृत सेवाकेन्द्र ४६, सञ्चालनमा रहेको-४२ बाँकि-४, झापा-३२, मोरङ्ग-८, ईलाम-२
सदस्य संख्या – जम्मा : ५६,४०९
ऋणी संख्या – जम्मा : १५,३५०
कर्मचारी संख्या – जम्मा : ३८१, महिला : २६५, पुरुष : ११६
माथिका विवरणहरु २०८१ असार मसान्त सम्मको भएकाले हालको विवरण सगँ थपघट हुन सक्नेछन् ।
Get in touch Contact
थप जानकारीका लागी निम्न सम्पर्क माध्यमहरुबाट जानकारी लिन सक्नुहुनेछ ।
Emergency
Address
Birtamode -4
Jhapa, Nepal
Working Hour
Tue-Sun 9:30am - 5:00pm