Birtamode -4, Jhapa
Head Office
मिति २०८० जेठ १४ गते बाट विधिवत रूपमा कर्णाली वचत तथा ऋण सहकारी संस्था लि. ले “E-TELLER SERVICE” आफ्ना सवै सेवा केन्द्रहरू वाट सुरू सुरु गरेको छ। यसबाट सदस्य ज्युहरुले काउन्टरमा गई आफ्नो मोबाइल बैङ्किङ्ग एप्लिकेशन मार्फत आफै रकम झिक्न वा भुक्तानी गर्न सक्नुहुनेछ। यस प्रयोगले कारोबारलाई थप सुरक्क्षित साथै छरितो बनाउने कुरा सम्पुर्ण शेयर सदस्य ज्यूहरू मा जानकारी गराउदछौ !!





